Daily Exam

AGVETNEPAL — Online Quiz

नेपालकाे भुगाेल Set I

25 Questions −0.25 Negative Marking
AGVETNEPAL Loksewa Quiz
15:00
0 of 25 answered
0 0 25
1

नेपालको कुल क्षेत्रफल कति वर्ग कि.मी. छ?

Explanation:
2

नेपालको क्षेत्रफल विश्वको कुल क्षेत्रफलको कति प्रतिशत हो?

Explanation:
3

एसिया महादेशको कुल क्षेत्रफलको कति प्रतिशत नेपालले ओगटेको छ?

Explanation:
4

नेपालले दक्षिण एसियाको कति प्रतिशत क्षेत्रफल ओगट्छ?

Explanation:
5

क्षेत्रफलको हिसाबले नेपाल विश्वमा कति औं स्थानमा छ?

Explanation:
6

जनसंख्याको हिसाबले नेपाल विश्वमा कति औं स्थानमा छ?

Explanation:
7

नेपालले विश्वको कुल जनसंख्याको कति प्रतिशत ओगट्दछ?

Explanation:
8

भूपरिवेष्टित राष्ट्रहरू मध्ये नेपाल कति औं ठुलो राष्ट्र हो?

Explanation:
9

एसियाको भूपरिवेष्टित मुलुकमध्ये नेपाल कति औं मुलुक हो?

Explanation:
10

नेपाल चिनभन्दा कति गुणा सानो छ?

Explanation:
11

नेपाल भारतभन्दा कति गुणा सानो छ?

Explanation:
12

नेपालको भारततर्फको व्यापारिक नाका कति वटा छन्?

Explanation:
13

नेपालको चिनतर्फको व्यापारिक नाका कति वटा छन्?

Explanation:
14

नेपालको उत्तरी अक्षांश कति डिग्री देखि कति डिग्रीसम्म फैलिएको छ?

Explanation:
15

नेपालको पूर्वी देशान्तर कति डिग्रीदेखि कति डिग्रीसम्म छ?

Explanation:
16

नेपालको पूर्व–पश्चिम औसत लम्बाई कति कि.मी. छ?

Explanation:
17

नेपालको उत्तर–दक्षिण औसत चौडाई कति कि.मी. छ?

Explanation:
18

नेपालको अधिकतम चौडाई कति कि.मी. छ?

Explanation:
19

नेपालको न्यूनतम चौडाई कति कि.मी. छ?

Explanation:
20

नेपाल समुद्र सतहदेखि कति कि.मी. टाढा छ?

Explanation:
21

नेपालको प्रामाणिक समय कुन हिमालको आधारमा निर्धारित गरिएको छ?

Explanation:
22

नेपालको प्रामाणिक समय लागु मिति कुन हो?

Explanation:
23

नेपालको प्रामाणिक समय ग्रीनवीचको समयभन्दा कति घण्टा अगाडि छ?

Explanation:
24

नेपालको होचो भाग कुन हो?

Explanation:
25

नेपालको सबैभन्दा होचो स्थानको सदरमुकाम कुन हो?

Explanation:
🎓
Quiz Complete! Here’s how you did
0/ 25
0Correct
0Wrong
0Skipped
Powered by AGVETNEPAL — Loksewa Preparation Platform

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top